हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो । ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका […]