रुसमा कन्सर्ट हलमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलायो, कम्तीमा ६० जनाको मृत्यु

रुसको मस्कोमा कन्सर्ट हलमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

मस्कोमा आतङ्ककारी आक्रमणमा ६० जनाको मृत्यु

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले शनिबार बताएका छन् ।