कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हँुदा  ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर ६० जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार […]

सम्बन्धित सामग्री

कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु, ५२ जना घाइते

काठमाडौं । अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका […]