बर्दियामा झडप भएपछि कर्फ्यु जारी :: Pahilopost.com

काठमाडौं : बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका लालपुर क्षेत्रमा सोमबार बिहानदेखि नै कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो। आइतबार दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई समुदाय बिच झडप भएको थियो। सोमबार पनि झडप हुन सक्ने सम्भावनाले कर्फ्यु

सम्बन्धित सामग्री

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।  सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार […]

मलंगवामा कर्फ्यु जारी

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।

भारतमा साम्प्रदायिक हिंसा : इन्टरेन बन्द गरियो, कर्फ्यु जारी

एजेन्सी  । भारतको नुहमा साम्प्रदायिक द्वन्द्वपछि बुधबारदेखि कर्फ्यु जारी गरिएको छ। बढ्दै गएको अराजकतालाई ध्यानमा राखी उक्त क्षेत्रमा धारा १४४ लागू गरिएको छ। बुधबारदेखि उक्त क्षेत्रमा इन्टरनेट पनि काटिएको छ। हरियानाको नुहमा सोमबार दुई समुदायबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा थुप्रै घाइते भएकोमा ६ जनाको मृत्यु पनि भएको छ। एक समुदायले अर्को समुदायलाई आक्रमण […]

महोत्तरीको भंगाहामा कर्फ्यु जारी

महोत्तरी :भंगाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी राखेको छ। भंगाहा–८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर कर्फ्यु ज्ञा जारी गरेको थियो।भंगाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनल

श्रीलङ्काको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यु जारी

कोलम्बो- श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्व सन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, […]

आजबाट नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी

काठमाडौँ । नयाँ दिल्लीमा कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । मिडिया रिपोर्टका अनुसार नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन […]

कोरोना बढेपछि महाराष्ट्रमा लगाइयो रात्रिकालीन कर्फ्यू

भारतको महाराष्ट्र प्रदेशमा आइतबारदेखि रात्रिकालिन कर्फ्यु जारी गरेको छ।