भारतमा साम्प्रदायिक हिंसा : इन्टरेन बन्द गरियो, कर्फ्यु जारी

एजेन्सी  । भारतको नुहमा साम्प्रदायिक द्वन्द्वपछि बुधबारदेखि कर्फ्यु जारी गरिएको छ। बढ्दै गएको अराजकतालाई ध्यानमा राखी उक्त क्षेत्रमा धारा १४४ लागू गरिएको छ। बुधबारदेखि उक्त क्षेत्रमा इन्टरनेट पनि काटिएको छ। हरियानाको नुहमा सोमबार दुई समुदायबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा थुप्रै घाइते भएकोमा ६ जनाको मृत्यु पनि भएको छ। एक समुदायले अर्को समुदायलाई आक्रमण […]

सम्बन्धित सामग्री

मणिपुरमा रोकिएन जातीय द्वन्द्व

भारतको पूर्वोत्तर राज्य मणिपुरमा डेढ महिनादेखि हिंसा चर्किएको छ । जातीय आरक्षणको माग र त्यसको विरोधका कारण स्थानीय दुई जातिबीच हिंसा भड्किएको हो । मणिपुरका विभिन्न क्षेत्रमा महिनौंदेखि कर्फ्यु जारी छ । मोबाइल फोन तथा इन्टरेनट सेवा अवरुद्ध पारिएका छन् ।

श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।

कृष्णनगरमा शनिबारदेखि हट्यो कर्फ्यु

कपिलवस्तु : मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ।  दीपावलीमा पूजा गरिएको गणेश÷लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। बुधबार राति १० बजेदेखि १ बजेस...