गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी, गणक मात्रै २१० जना आवश्यक

काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयन पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ । महानरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुकले सात दिनभित्र दरखास्त दिनुपर्नेछ  ।सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । १८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिनसक्नेछन् ।

सम्बन्धित सामग्री

जितको शुभकामना दिँदै मेयर बालेनले भने : दिगो विकासका लागि सहकार्य आवश्यक छ

काठमाडौं :  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित उमेदवारलाई बधाई दिएका छन्।  बिहिबार सामाजिक सञ्जालमा  निर्वाचित हुने उमेदवारको फोटोसहित स्टाटस राख्दै शुभकामना दिएका हुन्। 'देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ। काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्छन्', उनले लेखेका छन्। काठमाडौं

दलहरुले आफुभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।उनले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् ।  उनले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न

शैक्षिक सुधारका लागि आवश्यक काम अघि बढाएका छौं : मन्त्री पौडेल

२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि गर्नु पर्ने कामको पहिचान गरी काम अघि बढाएको बताएका छन् । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको कार्यक्रममा मन्त्री पौडेलले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाइसम्बन्धी सुधारका काम भइरहेको बताए । शैक्षिक गुणस्तरका […]

आनन्द र शान्तिको लागि मौलिक मुहारको पहिचान

ओशोका अनुयायी स्वामी चैतन्य कीर्तिजी केही समयअगाडि काठमाडौं आउँदा उहाँले तनावबारे दिनु भएको प्रवचनमा सहभागी हुने अवसर पाइएको थियो । उहाँले भन्नु भएको थियो, शान्तिका लागि मौलिक चेहरा (मुहार)को पहिचान गर्नु आवश्यक छ । मौलिक मुहार के हो ? कसरी यसलाई पहिचान गर्न सकिन्छ ? तनावबाट कसरी मुक्त भएर आनन्द र शान्ति जीवन बाँच्न सकिन्छ ? भन्ने विषयमा उहाँले प्रस्ट्याउनु भएको थियो । सोही सन्दर्भमा यो लेख केन्द्रीत छ ।के हो मौलिक मुहार ?साधारण अर्थमा मौलिक भन्नाले असली वा वास्तविक भन्ने जनाउँछ ।  जुन रुप

नेवाः पहिचान स्थापित गर्न नेपाल भाषाको प्रवर्द्धन आवश्यक : शाक्य

काठमाडौं । वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवाः पहिचानलाई स्थापित गर्न नेपाल भाषाको पठनपाठनका साथै प्रवद्र्धन आवश्यक भएकोमा जोड दिनुभएको छ । नेपाल भाषाका माध्यमबाट पठनपाठन हुने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयको ३२औं वार्षिक समारोहको अवसरमा आयोजित कार्यक्रममा पूर्व मुख्यमन्त्री शाक्यले भाषाका माध्यमबाट मात्रै पहिचान सुनिश्चित हुने विचार व्यक्त गर्दै नेवा संस्कृतिको […]

‘नेवाः पहिचान स्थापित गर्न नेपाल भाषाको प्रवर्द्धन आवश्यक’

न्युज अफ नेपाल, काठमाडौं । बागमति प्रदेशका पूर्व मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवाः पहिचानलाई स्थापित गर्न नेपाल भाषाको पठनपाठनका साथै प्रवर्द्धन आवश्यक भएकोमा जोड दिनुभएको छ । नेपाल भाषाको माध्यमबाट पठनपाठन हुने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३२ औं वार्षिक समारोहको अवसरमा आयोजित कार्यक्रममा पूर्व मूख्यमन्त्री शाक्यले भाषाको माध्यमबाट मात्रै पहिचान सुनिश्चित हुने विचार […]

काठमाडौं सहरको आफ्नै पहिचान आवश्यक छ

देशको राजधानी भएकाले काठमाडौं महानगरमा अन्य स्थानीय तहको भन्दा भिन्न विशेषता, फाइदा र चुनौती छ । महानगरको सहरी व्यवस्थापन दिनहुँ चुनौतीपूर्ण बन्दै गएको छ । मानिस तथा सवारी साधनको भीड, वायु तथा अन्य प्रदूषण, पिउने पानीको अभाव, ढलको अव्यवस्थापन, खाली स्थानको अभावलगायत काठमाडौं महानगरको सहरी व्यवस्थापनका मुख्य चुनौती हुन् । महानगरमा यहींका स्थानीय मात्रै हैन, […]

वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक

काठमाडौं : शनिबार फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ। २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो। ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’…