काठमाडौं सहरको आफ्नै पहिचान आवश्यक छ

देशको राजधानी भएकाले काठमाडौं महानगरमा अन्य स्थानीय तहको भन्दा भिन्न विशेषता, फाइदा र चुनौती छ । महानगरको सहरी व्यवस्थापन दिनहुँ चुनौतीपूर्ण बन्दै गएको छ । मानिस तथा सवारी साधनको भीड, वायु तथा अन्य प्रदूषण, पिउने पानीको अभाव, ढलको अव्यवस्थापन, खाली स्थानको अभावलगायत काठमाडौं महानगरको सहरी व्यवस्थापनका मुख्य चुनौती हुन् । महानगरमा यहींका स्थानीय मात्रै हैन, […]