राप्रपा पनि एमालेको लाइनमा, सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएको छ ।

सम्बन्धित सामग्री

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक फेरि स्थगित

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसदमा शुक्रबार पनि अवरोध कायम राखेको हो ।

संसदमा एमालेको अवरोध कायमै, सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसदमा बुधबार पनि अवरोध कायम राखेको हो ।

एमालेको प्रश्न- गृहमन्त्री र अर्थमन्त्रीमाथि छानबिन किन नगर्ने ?

प्रमख प्रतिपक्षी दल नेकपा एमालले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग यथावत राख्ने र समिति नबनेसम्म सदनको अवरोध कायम राख्ने भएको छ ।

कार्यव्यवस्थामा कुरा नमिलेपछि सदन चलाउन सभामुख र गृहमन्त्रीबीच छलफल

काठमाडौं – एक सय किलो सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान विपक्षी दल नेकपा एमालेले लिएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले उच्चस्तरीय समिति गठन नभसम्म अवरोध जारी राख्ने बताएपछि बैठक निष्कर्षविहीन भएको छ। एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै […]

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।  ...

उच्चस्तरीय समिति बनाई पशुपतिको जलहरी प्रकरण सुल्झ्याउन माग

पशुपतिनाथ मन्दिरमा राखिएको १०१ केजीको सुनको जलहरीका विषयमा विवाद सिर्जना भएपछि उच्च स्तरीय छानबिन समिति बनाउन विश्व हिन्दु महासंघले माग गरेको छ। महासंघले पशुपतिमा चढाइएको जलहरी सुनको हो वा होइन, १०१ केजी सुन छ वा छैन जस्ता प्रश्न उठेकाले यसको छानबिन गर्न उच्च स्तरीय समिति निर्माण गरी अनुसन्धान गर्न माग गरेको हो। छानबिन गरी सत्यतथ्य […]

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ । शेयर बजारमा भएको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन सांसदहरूले माग गरेका छन् । शुक्रबार (आज) संसदको अर्थसमितिमा सहभागी सांसदहरूले अर्थमन्त्री जनार्दन शर्मासँग उक्त माग राखेका हुन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन हुनुपर्ने बताएका छन् । यस्तै सांसद रामबहादुर यादवले व्यक्ति दोषी देखिएको भन्दै तत्काल […]

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।