सचिना बानियाँ : काठमाडौं, ६ फागुन । पानस डिजिटल प्रा.ली.ले ल्याएको ‘बत्ती पानसमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमला र चर्चित गायक राजु परियारले उक्त गीतको भिडिओ सार्वजनिक गरेका हुन् । पत्रकार धमलाले छोटो समयमै लोक तथा दोहोरी […]