रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

काठमाडौं : दशरथ रंगशालामा जारी नेपाल र मरिससविरुद्धको खेल रोकिएको छ। रंगशालामा बिजुली अवरुद्ध हुँदा खेल रोकिएको हो। दोस्रो हाफ सकिने अवस्थामा रंगशालामा रहेको चारवटै 'फल्ड लाइट' निभेपछि खेल अवरुद्ध भएको हो। आयोजकले वैकल्पिक व्यवस्था नगर्दा खेल नै रोकिएको हो। काठमाडौं भरि नै बिजुली निभ्दा रंगशालामा पनि बत्ती निभेको हो।  आज भएको…

सम्बन्धित सामग्री

मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो ।सो क्रममा बोल्दै महावाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिस

नेपाल भर्सेस मरिसस : तनावपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौं : नेपाल र मरिसस बिचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १-० को गोलअन्तरले जित निकालेको हो। खेलको पाँचौं मिनेटमा दर्शन गुरुङको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो। त्यसपछि खेलको दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। आशिस लामाले पुजन उपरकोटीलाई…

नेपाल र मरिसस बीचको खेल सम्पन्न, नेपाल १–० ले विजयी

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा भइरहेको छ । किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिममा डिफेन्डर नविन गुरुङले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

नेपाल र मरिसस बीचको खेल सम्पन्न, नेपाल १–० ले विजयी

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा भइरहेको छ । किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिममा डिफेन्डर नविन गुरुङले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।

मैत्रीपुर्ण खेलः नेपाल भर्सेस मरिसस

काठमाडौँ । मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले मरिससविरुद्ध जित निकाल्ने रणनीतिमा रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध आज दिउँसो ४ः४५ खेल खेल्दैछ ।

नेपाल भर्सेस मरिसस (तस्बिरमा)

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले मरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

नेपाल र मरिसस बीचको खेल सुरु

काठमाडौं– अफ्रिकी राष्ट्र मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। काठमाडौंको दशरथ रंगशालामा खेल जारी छ । नेपालको तर्फबाट गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी मरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् । मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी र…

नेपाल भर्सेस मरिसस: पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ: नेपाल र मरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न सकेका छैनन्। खेलको १४औँ मिनेटमा सुमन लामाको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। ३५औँ मिनेटमा एडरेइन फ्रान्कोइसको प्रहार सिधै गोलकिपर किरण चेम्जोङको हातमा पुगेको थियो। इन्ज्युरी समयमा पाएको अवसरमा अञ्जन विष्ट…

नेपाल र मरिससबीच श्रम समझदारी, नेपाली कामदारले मरिससकै नागरिकसरह तलब

जेनेभा : नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्ने समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा मंगलबार दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भयो ।  समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण ...