टेष्ट च्याम्पियनशीप तालिकामा भारत दोस्रो स्थानमा उक्लियो

इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलमा जितसँगै भारत आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत छ । भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डमाथि ३१७ रनको फराकिलो अन्तरको जित हात पारेको हो । उसले अङ्कतालिकामा शीर्ष स्थानको न्युजिल्याण्डभन्दा पनि बढी अङ्क बटुलेको छ । तर उसले न्युजिल्याण्डभन्दा बढी श्रृखंला खेलेको छ । न्युजिल्याण्डको जित प्रतिशत बढी छ । न्युजिल्याण्डले ७० प्रतिशत खेलमा जित हात पारेको छ ।

सम्बन्धित सामग्री

आईसीसी टी २० : भारत एक खेलअघि नै सेमिफाइनलमा

भारत अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटमा भारत सेमिफाइनलमा पुगेको छ।आइतबार बिहान नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएसँगै भारत एक खेलअगावै अन्तिम चारमा पुगेको हो ।अष्ट्रलियाको एडिलेटमा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराएको हो ।यससँगै भारत चौथो पटक टी २० विश्वकपको सेमिफाइनलमा पुगेको हो।४ खेलमा ६ अंक जोडेको भारत समूह २ को शीर्ष स्थानमा छ। अन्तिम खेलमा भारतले आइतबार नै जिम्बावेको सामना गर्नेछ।

लगातार दोस्रो जितसँगै भारत शीर्ष स्थानमा

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्समाथि ५७ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । नेदरल्यान्ड्सका […]

विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा

काठमाडौँ – विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ । गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा […]

विश्वव्यापी भोकमरीको सूचीमा भारत १०७ औं स्थानमा

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७ औँ स्थानमा झरेको छ ।  गत वर्षको १०१ औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्का, म्यानमार, नेपाल, बङ्गलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो ।जिएचआई अनुसार श्रीलङ्का (६४), म्यानमार (७१), नेपाल (८१), बङ्गलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन् ।  नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् । कन्सर्न वर्ल्ड वाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ न

भारत समूह चरणबाटै बाहिरिनुका पाँच कारण

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो । भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो […]

भोकमरीको सूचकांकमा भारत र नेपालको अवस्था खस्कियो

विश्व भोकमरी सूचकाङ्कमा भारतको अवस्था अघिल्लो वर्षको तुलनामा खस्किएको छ । हालै सार्वजनिक गरिएको विश्व भोकमरी सूचकाङ्क सूचीमा भारत १०१ औं स्थानमा छ ।

एफडीआई‌ सूची मा भारत पाँचौं स्थानमा

२०२० मा भारतमा ६४ अरब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यो लगानी विगतका वर्षमा भन्दा २७ प्रतिशत ले वृद्धि भएको हो। सबै भन्दा धेरै लगानी सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी) उद्योगमा भएको छ। यसका साथै भारत एफडीआई‌ सूची मा पाँचौं स्थानमा उक्लिएको छ। संयुक्त राष्ट्र व्यापार र विकास सम्मेलन (युएनसीटीएडी) द्वारा तयार गरिएको […]

शान्तिसेनामा योगदान गर्ने मुलुकको सूचीमा नेपाल विश्वकै तेस्रो स्थानमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा सूचीकृत भएको छ । पहिलो स्थानमा सार्क मुलुक बंगलादेश र दोस्रोमा इथियोपिया छन् । नेपालपछि क्रमशः रुवान्डा, भारत र पाकिस्तान छन् । नेपाली सेनाका अनुसार ३० अप्रिल, २०२१ सम्मको संख्याका आधारमा नेपाल तेस्रो रहेको हो । नेपाली ५६८६ फौजसहित तेस्रो स्थानमा रहन […]

भारत कतारसँग १–० ले पराजित

एजेन्सी। दश खेलाडीमा सीमित बनेको भारत विश्वकप छनोट प्रतियोगितामा गएराति कतारसँग १–० ले पराजित भएको छ। राहुल भेकेले १७औं मिनेटमा दोस्रो पहेँलो कार्डको सामना गरेपछि भारत बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो। ३३औं मिनेटमा अब्दुलाजिज हातेमले गरेको गोल कतारको जितमा निर्णायक बन्यो। दोस्रो चरणको छनोटमा समूह ‘ई’मा कतार १९ अंकका साथ शीर्ष स्थानमा छ। भारत चौथो स्थानमा छ।