लगातार दोस्रो जितसँगै भारत शीर्ष स्थानमा

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्समाथि ५७ रनको फराकिलो जित हात पारेको छ । यो जितसँगै भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । नेदरल्यान्ड्सका […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लगातार दोस्रो जित

जुड बेलिंघमले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखेपछि रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। बेलिंघमले एक गोल र एक असिस्ट गरेको खेलमा रियलले इटालियन च्याम्पियन नापोलीलाई ३-२ ले पराजित गर्दै समूह ‘सी’ मा लगातार दुई जितसहित शीर्ष स्थानमा उक्लियो। नापोलीको घरेलु मैदानमा डिएगो अर्मान्डो म्यारोडोना स्टेडियममा भएको खेलमा नापोलीले १९ औं मिनेटमा […]

राजाको पाँच विकेटमा बागमतीको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अहमद राजको पाँच विकेटमा बागमती प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ५२ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जितसँगै बागमती शीर्ष स्थानमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि २ सय १८ रनको बलियो विजयी […]

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएक

लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ । लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र […]

आईपीएल : लगातार दाेस्राे जित निकाल्दै काेलकाता शीर्ष स्थानमा

पञ्जाव किङ्सलाई ६ विकेटले हराउँदै काेलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार राति भएको दोस्रो खेलमा नेपाली टोलीले श्रीलंकालार्य ३–२ ले पराजित गरेको हो । नेपाली टोली यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाली टोलीका लागि ३० औँ मिनेटमा सुमन लामा, ५१ औँ […]

इम्मोबिलको ह्याट्रिकमा लाजियोको लगातार दोस्रो जित, शीर्ष स्थानमा उक्लियो

१३ भदौ, काठमाडौं । सिरो इम्मोबिलले ह्याट्रिक गरेपछि लाजियोले इटालियन सिरी ए मा स्पेजियालाई ६-१ ले पराजित गरेको छ । लिगमा लाजियोको यो लगातार दोस्रो जित हो र साविक विजेता इन्टरलाई पछि पार्दै लाजियो अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । सुरुमै एक गोलले पछि परे पनि लाजियोले तत्काल गोल फर्काउँदै पुनरागमन गरेको थियो । रोमस्थि […]

सेभियाको लगातार दोस्रो जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति गेटाफेलाई १-० गोलले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित हात पारेको हो । सेभियालाई जित दिलाउन एरिक लामेलाले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले २ खेलमा ६ अंक जोडेको […]

लिभरपुलको लगातार दोस्रो जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लुभरपुलले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो । लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७औँ […]

कोपा अमेरिकामा अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी।कोपा अमेरिका कप फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ।अर्जेन्टिनाले मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गरेको हो।अर्जेन्टिनाको जितमा एलेजेन्ड्रो गोमेजले खेलको १०औं मिनेटमा एन्जेल डी मारियाको पासमा गरेको गोल नै निर्णायक बन्यो।समूह 'बी' को शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले तीन खेलबाट ७ अंक जोडेको छ।दोस्रो स्थानको चिलीको ५ अंक छ भने ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ।