प्रत्येक वर्ष तीन गुनाले बढ्दै भटमास तेल निकासी, विराटनगर नाकाबाट १५ अर्ब ६७ करोड निकासी

विराटनगर। भारतले नेपालबाट निकासी हुने पाम तेलमा गत वर्ष २०७७ वैशाख २९ देखि रोक लगायो। तर तेल उत्पादकहरू रोकिएनन्।

सम्बन्धित सामग्री

भटमासको तेल निकासी दुई अर्बबाट ३५ हजारमा

काठमाडौं– नेपालको निर्यात बजारमा आधा दशक दबदबा रहेको भटमासको तेलको निकासी दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा जम्मा ३५ हजार रुपैयाँको भटमासको तेल निकासी भएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोडको भटमास तेल निकासी भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवमा […]

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० […]

भारतमा भटमास तेल र सूर्यमुखी तेलको भन्सार शुल्क घट्यो

काठमाडौं । भारत सरकारले हिजाेदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन […]

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

एजेन्सी – भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ । तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन […]

साउन महिनामा ६ अर्बको भटमास तेल आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा उक्त मूल्य बराबरको भटमास तेल आयात भएको हो ।यसअवधिमा, २ करोड ६० लाख लिटर कच्चा भटमास तेल भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, आयातकर्ताले उक्त परिमाण बराबरको तेल आयात गर्दा राज्यलाई १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएका छन् ।यसअवधिमा नेपालले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, भियतनाम, अमेरिका र भियतनामबाट कच्चा भटमास तेल भित्

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो ।यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको तेल निकासी भएको विभागले जानकारी दिएको छ । पछिल्लो समय नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा भटमासको तेल ल्याएर भारततर्फ निकासी गर्दै आएका छन् ।यस्तै, यस अवधिमा भारततर्फ नै ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल निकासी भएको छ । न

भटमास तेलको निर्यात चार गुणा वृद्धि, एक वर्षमा साढे ५३ अर्बभन्दा बढीको निर्यात

काठमाडौं।नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।

भटमास तेल निकासी तेब्बर

भारतले पाम आयल निकासीमा रोक लगाएपछि जोगबनी नाकाबाट भटमासको तेल निर्यात तेब्बर पुगेको पााइएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जोगबनीबाट ४ अर्ब ८५ करोड ४० लाख मूल्य बराबरको ३३ हजार २ सय ५३ टन भटमास तेल निकासी भएको छ ।