पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

सम्बन्धित सामग्री

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो - NepaliPatra

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको हो । २०–२० मिटर दूरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले […]

१५ महिनाको काम ६ वर्षमा पनि नगरेपछि शंकरमालीको ठेक्का तोडियो

काठमाडौँ- पुर्वाधार विकास कार्यालय भरतपुरले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सामरी खोला आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको ठेक्का तोडेको छ । निमार्ण कार्यको ठेक्का लिएको नागार्जुन शंकरमाली जे.भीले समयमै काम नगरेको भन्दै पुर्वाधार विकास कार्यालयले चैत २ गते ठेक्का तोडेको हो । तत्कालिन जिल्ला विकास समितिसँग मकवानपुर...

१५ महिनाको काम ६ वर्षमा पनि नगरेपछि शंकरमालीको ठेक्का तोडियो

काठमाडौँ- पुर्वाधार विकास कार्यालय भरतपुरले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सामरी खोला आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको ठेक्का तोडेको छ । निमार्ण कार्यको ठेक्का लिएको नागार्जुन शंकरमाली जे.भीले समयमै काम नगरेको भन्दै पुर्वाधार विकास कार्यालयले चैत २ गते ठेक्का तोडेको हो । तत्कालिन जिल्ला विकास समितिसँग मकवानपुर...

समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका...

एक दशकसम्म पुल नबनाउने ठेकेदारको सम्झौता तोडियो

संखुवासभा : संखुवासभा र भोजपुर  जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल अलपत्र पार्ने निर्माण सेवाको ठेक्का सम्झौता रद्द गरिएको छ। एक दशक भन्दाबढी समय बित्दासमेत निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो।अरुण नदीको लम्सुवाघाटमा पक्कीपुल  अलपत्र पार्ने स्वच्छन्द निर्माण सेवासँगको ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारमा सूचना अधिकारी इन्जिनियर दीपेन्द्रकुमार शाहले जानकारी दिए।सूचना अधिकारी शाहका अनुसार अरुण नदीमा २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्म

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटकोभेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।पुल समयमा नबन्दा पुष्पल

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

चौरजहारी–जगतीपुर सडक योजनाअन्र्तगत महत्वकांक्षी रुपमा लिइएको भेरी नदिमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ।...

पुल नबनाएपछि पप्पुको ठेक्का संझौता तोडियो

कर्णालीलाई बर्दियासँग जोड्ने छोटो मार्ग भेरिगाउँ–तेलपानी सडक अन्तरर्गत भेरी नदीमा पुल बनाउनका लागि ठेक्का संझौता भएको १० वर्षसम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।...

पुल अलपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, धरौटी जफत, साढे ६ करोड जरिवाना

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।  पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद...