काठमाडौँ- पुर्वाधार विकास कार्यालय भरतपुरले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सामरी खोला आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको ठेक्का तोडेको छ । निमार्ण कार्यको ठेक्का लिएको नागार्जुन शंकरमाली जे.भीले समयमै काम नगरेको भन्दै पुर्वाधार विकास कार्यालयले चैत २ गते ठेक्का तोडेको हो ।
तत्कालिन जिल्ला विकास समितिसँग मकवानपुर...