अष्ट्रेलियामा आउँदो तीन वर्ष संघीय सरकार सञ्चालन गर्ने अवसर लेबर पार्टीले पाएको छ जसको नेतृत्व गर्दै ५९ वर्षीय एण्टनी अल्बेनिजीले ३१ औं प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । सपथ लगत्तै अन्तर्राष्ट्रिय क्वाड सम्मेलनमा भाग लिन जापान जाने तालिका तय भएको छ । सरकारमा रहेको पार्टी लिबरलले शनिवार भएको चुनावमा बहुमत गुमाएपछि झण्डै एकदशकपछि अष्ट्रेलियामा लेबर […]