काठमाडौं, ७ मंसिर । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाक्रीलाई पराजित गर्दै विजयी भएका हुन् ।
काठमाडौं, ३ पुष । नेकपा (एमाले) का सचिव तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य गोकर्ण बिष्टले सरकार गठनको प्रक्रियाबाट आफ्नो दल नभाग्ने स्पष्ट पारेका छन् । यद्धपी उनले आफूहरुको प्राथमिकतमा सरकार गठन नरहेको जिकिर गरे । उनले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको उल्लेख गर्दै भने,‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार […]
१० मंसिर, गुल्मी । गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्ट मतदातालाई धन्यवाद दिन पुगेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन विष्ट ८ दिनको कार्यतालिका बनाएर गाउँगाउँमा पुगेका हुन् । उनी ८ देखि १५ मंसिरसम्म निर्वाचन क्षेत्रका विभिन्न गाउँमा रहने गुल्मी–२ को एमाले क्षेत्रीय कमिटीले जनाएको छ । उनले चुनाव […]
गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]
काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।
गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार रहेका गोकर्ण विष्ट एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा २ हजार १६५ मतले अगाडि छन् । विष्टले ७ हजार ७५६ मत पाउँदा झाँक्रीले ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।
गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]
गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]
काठमाडौं, ७ असार । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लागिपरेको बताएका छन् । उनले एकताको लागि शीर्ष नेताहरुबीच पनि सम्वाद चलिरहेको बताएका छन् । पछिल्लो समय एकताको सम्भावना टरेको भन्ने खबर आएका छन् । तर, नेता विष्ट भने पार्टी एकता हुनेमा आशावादी छन् । उनले एकता हुँदा माधव […]