सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

काठमाडौँ, २० मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औँ […]

सम्बन्धित सामग्री

प्रेस युनियनको महाधिवेशन तयारी तीव्र

हेटौंडा । जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीका सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेको छ । महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र समन्वयका लागि आग्रह गर्दै आयोजक समितिले ट्रेड युनियन कांग्रेसको वागमती प्रदेश र मकवानपुर पदाधिकारी […]

प्रेस युनियन महाधिवेशन : विभिन्न ४ समिति गठन

नेपाल प्रेस युनियनको आसन्न जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनको तयारी तिव्र पारिएको छ । बुधबार हेटौंडामा महाधिवेशन लक्षित छलफल गरी महाधिवेशन स्थल तथा विभिन्न समितिहरु गठन गर तयारी तिव्र बनाइएको नेपाल प्रेस युनियनका सभापति बद्री सिग्देलले जानकारी दिए ।बुधबार भएको महाधिवेशन तयारी छलफलमा उनले जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना गरिने बताए ।   नवौँ महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको विषयमा केन

एमाले बैठक  : १० बुँदेमाथि छलफल

नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि बसेको छ । बिहीबार शुरु भएको बैठक शुक्रबार दोस्रो दिन पनि बसेको हो । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा १० बुँदे कार्यान्वयनमा आएको समस्या, पार्टीको १० औं महाधिवेशन तयारी र अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।बिहीबारको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै मुल व्यवस्थापन तयारी समिति बनाएको थियो । साथै,बैठकमा तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन बैठकका मुख्य एजेण्डा

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बस्ने बैठकमा मुख्य तीन विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा केन्द्रीय विभागहरुलाई पूर्णता दिने,विधान महाधिवेशन तयारी र पार्टी सदस्यता नवीकरण र वितरणलगायतका विषयमा छलफल हुनेछ। अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन्।

नेपाली कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ। महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने केसीले बताए। साउन १२का लागि तोकिएको वडा अधिवेशन स्थगित भएपछि अब कहिले गर्ने, मंगलबार क्रियाशील सदस्यता छानवीन समितिले बुझाउन लागेको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ।

बालुवाटारमा एमाले बैठक जारी, महाधिवेशन तयारी र संगठनात्मक प्रस्तावमा छलफल

नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकको दोस्रो दिनको बैठकमा पार्टीमा संगठनात्मक प्रतिवेदन र महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसिरहेको बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।  महासचिव पोखरेलको प्रस्तावमा २०७९ वैशाख ३० गत भित्र दशौं महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । यसअघि २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय भएको भएपनि मंसिरमा प्रतिनिधि सभाको मिति घोषणा भएकोले वैशाखमा महाधिवेशन गर्न प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिए ।&nb...

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न देउवाले बोलाए बैठक

महाधिवेशन तयारी सम्बन्धी छलफलका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवा निवास बूढानीलकण्ठमा बस्‍ने बैठकमा  प्रतिनिधि सभा विघटन, पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।प्रतिनिधि सभा पुर्नस्थापना गर्न र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट हालेको छ।बैठकमा १४ औं महाधिवेशन तयारी

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा भोलिको केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा छलफल हुनेछ। पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई समेत बोलाएको बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणसहित समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ। बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनका बारेमा पनि छलफल हुने जनाइएको छ।

समाजवादीको बैठकमा राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल भएको छ।