नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि बसेको छ । बिहीबार शुरु भएको बैठक शुक्रबार दोस्रो दिन पनि बसेको हो । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा १० बुँदे कार्यान्वयनमा आएको समस्या, पार्टीको १० औं महाधिवेशन तयारी र अन्य समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।बिहीबारको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै मुल व्यवस्थापन तयारी समिति बनाएको थियो । साथै,बैठकमा तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे