माधव नेपाल समूहको निष्कर्ष- नयाँ पार्टी नबनाउने, भोलि के हुन्छ थाहा छैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहले अध्यक्ष ओलीको कारबाही पार्टी विभाजनतिर लैजाने षड्यन्त्र भएकाले आफ्नो समूहले सो कारबाही नमान्ने, नयाँ पार्टी पनि नबनाउने निष्कर्ष निकालेको छ । सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमपछि बसेको बैठकले ओलीको सो कदमले पार्टीमा विचार र […]

सम्बन्धित सामग्री

छोराको परिवारमा नअटाउने ‘बा-आमा’

छोरीका प्रश्न माथिका प्रश्नले आमा हायलकायल भइन् । पछ्यौरीको फेरोले आँसु पुछ्दै भनिन्, ‘उँधोको माया उँभो आउन धेरै गाह्रो हुन्छ छोरी, भोलि आमा भएपछि थाहा पाउलिस् !’

बल प्रयोग गरेर फोहोर फालियो, भोलि के हुन्छ थाहा छैन !

२३ जेठ, काठमाडौं । स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो । सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति […]

यामाहाको नयाँ मोटरसाइकल भोलि सार्वजनिक हुने, थाहा पाउनुहोस् मूल्य

काठमाडौं । यामाहाको नयाँ मोटरासइकल आर-१५ एम भोलि सार्वजनिक हुने भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले भोलिदेखि आर(१५ एमको आधिकारी विक्री सुरु गर्ने भएको हो । यामाहा इन्डियाले पहिलो पटक उत्पादन गरेको आर-१५ एम प्रिमियम सेग्मेन्टमा उत्पादन भएकाे मोडल हो । यामाहा आर-१५ एममा यामाहाको सफल मोटरसाइकल […]

सधैं भोलिको पछि किन लाग्ने ?

समय कति बलवान् छ । हिजो, आज र भोलि । हेर्दा उस्तै लाग्ने, तर हिजो गइसक्यो जुन बितेका पल, न मेट्न सकिने न त सुध्रार्न नै सकिने, वर्तमान हुँदैछ र भोलि कसलाई के थाहा छ र ? समय र खोला उस्तै हो जुन हामीले कदापि पनि पछाडि लैजान सक्दैनौं । त्यसैले हामी समयको भेलमा बग्नुपर्छ […]

नाङ्लोका संस्थापक कक्षपतिको निधन

काठमाडाैं : तत्कालिन अबस्थामा आधुनिक मानिएको र अहिले सम्म ख्याति प्राप्त नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ। थाइल्याण्डमा उपचाररत होटल एसोसिएसन हानका पूर्वअध्यक्ष कक्षपतिको आज निधन भएको हो। करिब दुई महिनादेखि उनी त्यहाँ उपचाररत थिए। उनमा मुखसम्बन्धी क्यान्सरको समस्या थियो। ७१ वर्षीय कक्षपतिमा कोरोना संक्रमण पनि भएको थियो। परिवार नै साथै भएकाले शवलाई उतै अन्त्येष्टि गर्ने वा ल्याउनेबारे भोलि मंगलबार मात्रै थाहा हुने पारिवारिक स्रोतले

जसपाको ढोकैमा उभिएका चुनौतीहरु

काठमाण्डौ - वैशाख १० गते दुइटा मधेशकेन्द्रित दलहरु एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा)को घोषणा हुँदा रातिको समय थियो । अधिकांश मधेशी नेता, कार्यकर्ताहरुले पार्टी एकतासम्बन्धी खबर भोलि बिहान मात्रै थाहा पाएका थिए । भोलिपल्ट दिनभरि मधेशका साथीहरुको फोन आइरहयो । लगभग सबैको जिज्ञासा हुन्थे, ‘हैन, साँच्चिकै एकीकरण भ...