छोराको परिवारमा नअटाउने ‘बा-आमा’

छोरीका प्रश्न माथिका प्रश्नले आमा हायलकायल भइन् । पछ्यौरीको फेरोले आँसु पुछ्दै भनिन्, ‘उँधोको माया उँभो आउन धेरै गाह्रो हुन्छ छोरी, भोलि आमा भएपछि थाहा पाउलिस् !’