काठमाण्डौ - वैशाख १० गते दुइटा मधेशकेन्द्रित दलहरु एकीकृत भएर जनता समाजवादी पार्टी (जसपा)को घोषणा हुँदा रातिको समय थियो । अधिकांश मधेशी नेता, कार्यकर्ताहरुले पार्टी एकतासम्बन्धी खबर भोलि बिहान मात्रै थाहा पाएका थिए । भोलिपल्ट दिनभरि मधेशका साथीहरुको फोन आइरहयो । लगभग सबैको जिज्ञासा हुन्थे, ‘हैन, साँच्चिकै एकीकरण भ...