काठमाडौं : भोली (शुक्रबार)बाट मलेसियामा एसीसी यू-१९ एसिया कप क्रिकेट शुरु हुँदैछ। समूह ए मा रहेको नेपालले पहिलो खेलमा शनिबार किनरारा मैदानमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसिया जानुअघि नेपालले एक साता बंगलादेश टूर गरेको थियो। जहाँ नेपालले घरेलु टोलीसँग ३ अभ्यास खेल खेल्यो। पहिलो र दोस्रो खेल हारेको नेपालले तेस्रो