आज बुवाको मुख हेर्ने दिन

३ भदौ, काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने …

सम्बन्धित सामग्री

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड

आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन । आज वैदिक सनातन धर्मालम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाएका छन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । […]

बाबुरामले सेयर गरे प्रचण्ड र आफ्नो बुवासँगको फोटो

काठमाडौं, ११ भदौ । आज बुवाको मुख हेर्ने दिन । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। बुवाको मुख हेर्ने दिन पारेर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पिता र पूर्व सहयोद्धा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पितासँग आफू र दाहाल सँगै बसेको फोटो सार्वजनिक […]

आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन

आज भाद्र कुशे औंशी बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन्। फिफाले भारतीय भारतीय फुटबलमाथि लगाएको निलम्बन हटाएको छ। आज देशका विभिन्न स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बुवाको मुख हेर्ने दिन (फोटोफिचर)

काठमाडौं । आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा...

भाद्र कुशे औंसी अर्थात् आज बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।  आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा...

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश […]

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

काठमाडौँ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ । ‘पितृदेवो भव:’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ […]

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको महत्त्व

काठमाडौं – आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको […]