१७ भदौ, काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।
बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान …
हिमाल पारीको जिल्ला मुस्ताङमा शुक्रबारदेखि थकाली समुदायले तोरन्ल पर्व मनाउन सुरु गरेका छन् । लामो समय सम्म मनाइने पर्वमा आदिवासी जनजाति मध्ये एक थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ ।
'कागुनीलाई किराँतीहरू पवित्र अन्न मान्छन्। त्यसैले पितृ पूजा गर्दा सुरूमा कागुनीको जाँड अनिवार्य चढाउनुपर्छ। कुनै समय हाम्रोमा विशेष पाहुनाको स्वागत गर्नुपर्दा कागुनीको भात दिनुपर्थ्यो। अहिले त्यो चलन चामलले मिच्यो।'
हेटौंडा : मकवानपुरका तामाङ समुदायले फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै वायु पूजा गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाका तामाङ समुदायले पनि फूलपातीका दिन वायु पूजा गरेका छन्।
अकालमा मृत्यु भएकाहरुले कसैलाई नपिरोस् भनेर यस्तो पूजा गरिने रुम्बा समुदायका गुरु हिरा रुम्बाले बताए। फूलपातीमा यहाँका बोम्पो गुरुलाई वायु पूजाका लागि…
आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको...
हिन्दु धर्माबलम्बीहरुमा मानिसको मृत्युपछि किरिया गर्ने, पितृ पूजा गर्ने तथा १३ औँ दिनमा मलामीलाई खुवाउने चलनका बारेमा त हामी सबै जानकार नै छौँ ।
तर भारतको उत्तर प्रदेशमा चाहिँ एउटा कुकुरको अन्तिम संस्कार र मलामी भोजन …