युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ […]

सम्बन्धित सामग्री

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानको आणविक केन्द्र बन्द

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ।

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानको आणविक केन्द्र बन्द

इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि ईरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ।

राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो […]

युक्रेनको जापोरिज्जिया आणविक केन्द्र जोखिममा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रूसी सेनाले घेरिएको युक्रेनी आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्वपूर्ण सुरक्षा प्रणाली गुमाएको र त्यो सुरक्षा जोखिममा रहेको बताएका छन् ।

राष्ट्रसंघ पर्यवेक्षक टोलीले युक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले यूक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने भएका छन् । पर्यवेक्षकसहितको टोली युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेको छ । रुस र कीएभले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन् । आक्रमणबाट हुनसक्ने क्षतिले विकिरणको व्यापक चुहावट हुने जोखिम बढेको छ । युक्रेनले जापोरिजझिया प्लान्टलाई रुसले कब्जा जमाएको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर रूसले त्यहाँ युक्रेनले नै अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएको छ । &...

राष्ट्रसंघका अनुगमन अधिकारी युद्धग्रस्त युक्रेनको आणविक ऊर्जा केन्द्रतर्फ जाँदै

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरू बुधबार युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेका छन् । यो लामो समयदेखि प्रतिक्षा गरिएको क्षण हो जसले युद्ध क्षेत्रको बीचमा रूसको नियन्त्रणमा रहेको सुविधालाई सुरक्षित गर्न र विपत्तिबाट बच्न मद्दत गर्ने विश्वले आशा गरेको छ ।  आक्रमणले खतरा निम्त्याउनेप्रति जोड दिँदै कीभ र मस्कोले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक अर्काप्रति लगाएका छन् ।   हालैका दिनहरूमा प्रसारण लाइनमा भएको आगोको क्षतिले वि

युक्रेनको जापोरिज्जिया आणविक केन्द्र विस्फोट भयो भने के हुन्छ ?

गत बिहीबार राति जापोरिज्जिया आणविक संयन्त्रमा पुनः गोलाबारी भएपछि युक्रेन र रुसबीच दोषारोपण सुरु भयो । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । तर युक्रेन युद्ध सुरु भएको केही समयदेखि यो संयन्त्र रुसी नियन्त्रणमा छ । संयुक्त राष्ट्र संघले आणविक केन्द्र वरपर हुने सैन्य गतिविधिले गम्भीर स्थिति निम्त्याउन सक्ने भन्दै दुबै पक्षलाई ऊर्जा केन्द्र नजिक सैन्य गतिविधिहरू बन्द गर्न आह्वान गरेको छ ।  पछिल्लो आक

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसको कब्जामा

युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् । आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...

उत्तर कोरियाको आणविक केन्द्रमा हलचल, परमाणु बम बनाउन लागेको आशंका

प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ । उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट […]