राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो […]