युक्रेनको जापोरिज्जिया आणविक केन्द्र जोखिममा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रूसी सेनाले घेरिएको युक्रेनी आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्वपूर्ण सुरक्षा प्रणाली गुमाएको र त्यो सुरक्षा जोखिममा रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो […]

युक्रेनको जापोरिज्जिया आणविक केन्द्र विस्फोट भयो भने के हुन्छ ?

गत बिहीबार राति जापोरिज्जिया आणविक संयन्त्रमा पुनः गोलाबारी भएपछि युक्रेन र रुसबीच दोषारोपण सुरु भयो । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । तर युक्रेन युद्ध सुरु भएको केही समयदेखि यो संयन्त्र रुसी नियन्त्रणमा छ । संयुक्त राष्ट्र संघले आणविक केन्द्र वरपर हुने सैन्य गतिविधिले गम्भीर स्थिति निम्त्याउन सक्ने भन्दै दुबै पक्षलाई ऊर्जा केन्द्र नजिक सैन्य गतिविधिहरू बन्द गर्न आह्वान गरेको छ ।  पछिल्लो आक