काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए । आज आफू पक्षधर बागमती […]