एमाले विभाजन क्षम्य हुँदैन : ओली

३२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको उनको आरोप छ । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले […]

सम्बन्धित सामग्री

अहिलेको अवस्थामा को सरकारमा हुन्छ को हुँदैन ? भन्न सकिने अवस्था छैन् : ओली

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष थता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा को हुन्छ र को हुँदैन ? भनेर अहिले भन्न सकिने अवस्था नभएको टिप्पणी गरेका छन् । सत्ता गठबन्धनमा खटपट सुरु भएको र माओवादीले एमालेसँग सहकार्यको तयारी गरेको भन्ने हल्लाबीच ओलीको यस्तो अभिव्यक्ति आएको हो । पुस्तक तथा […]

एमाले मधेस विरोधी शक्ति हो : माधव नेपाल

जनकपुरधाम– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् । ‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन । गठबन्धनले नजिते केपी ओलीले […]

एक-दुई जनाले पार्टी छाड्दैमा एमाले रित्तो हुँदैन : ओली

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिले बालबच्चादेखि ज्येष्ठ नागरिकसम्म एकछत्र एमाले रहेको दाबी गरेका छन्। इलामको माई नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसीहरूलाई भन्न चाहन्छु तपाईंहरूको छोरा छोरीलाई झण्डा दिनुहोस् र भन्नुस् त भोट के मा भनेर सोझै सूर्यमा भन्छन्।’अहिले जनजनमा एमाले रहेकाले पार्टी छाडेर जाने कार्यकर्ताहरूलाई फर्कन अपिल गरे। उनले पटक-पटक झलनाथ खनाल र माधव नेपाललाई कटाक्ष गरिरहे। ओलीले भने, ‘संसदमा एकपटक मैले शेरबह

सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री हुँदैन : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफू नेतृत्वको सरकारले मुलुकको विकासका धेरै काम गरेको दाबी गरेका छन्। बुधबार ललितपुरमा आयोजित युवासँग केपी ओली कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि विभिन्न विकासका काम गरेको दाबी गरेका हुन् । उनले सडक बालबालिकामुक्त बनाइएको, विभिन्न विमानस्थललाई स्तरोन्नती गरिएको जानकारी दिए। अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा […]

एमसिसीबारे ओली र नेपालसँग चिनियाँ नेताहरुको कुराकानी

काठमाडौँ – एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका छन्। एमसिसी नेपालको संसदले अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि अर्को गरी कुराकानी गरेका हुन्। एमाले स्रोतका अनुसार ओलीसँग चिनियाँ पार्टीका विदेश विभाग […]

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनले मात्रै न्यायालयको समस्या समाधान नहुने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोगका लागि सहयोग गर्न बालकोट पुगेका नेपाल बार एशोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीसँग ओलीले न्यायालयको सुधारका लागि भने आफू प्रतिवद्ध रहेको बताए। ‘चोलेन्द्र शम्शेर जबराले राजीनामा दिँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन, जहाँ सुरु हुन्छ त्यहिँ अन्त्य हुन्छ', ओलील

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले उनले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् । दुई पटक मिर्र्गाैला प्रत्यारोप गराएका ओलीले भने, […] The post मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हात्ती दुब्लाउँदैमा बाख्राको जति तौल हुँदैन : केपी ओली

झट्ट हेर्दा एमाले कमजोर हुँदै गयो र सरकारबाट हट्यो । तर घट्ने पनि सिलसिला हुन्छ र निश्चित तौल घट्छ । त्यसैले धेरै कमजोर हुने चिन्ता गर्नुपर्दैन । जति घटेपनि हात्तीको तौल हात्तीकै हुन्छ र बाख्राको तौल बाख्राकै हुन्छ । हात्ती दुब्लाएर बाख्राजस्तो हुँदैन ।

ओली–माधवबीच तत्काल एकता सम्भव छैन : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । ‘तत्काल एमाले पार्टी एकता हुँदैन । अब कार्यगत एकतामात्रै हुन्छ’, उपाध्यक्ष गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन ।’केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्

एमाले प्रजातान्त्रिक दल हो फुट्नु हुँदैन : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई एकता कायम राख्न सुझाब दिएका छन्।फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा एमाले एकता कायम राख्न सुझाब दिएका हुन्। उनले २०७४ सालमा देशी विदेशी शक्तिले राप्रपा फुटाई दिएको पनि आरोप लगाएका छन्। उनले परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको भन्दै विस्तारै उठ्दै गरेको पनि बताएका छन्। थापाले नाम र काम जे भएपन