एमाले विभाजन : भक्तपुरमा यस्तो छ एमाले र नेकपा एकीकृत समाजवादीको अवस्था

 नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै सो पार्टीबाट निर्वाचित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसमेत दल रोज्न थालेका छन् । एमाले विभाजनसँगै भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि पनि एमालेमा रहने कि विभाजित भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा रहने भन्नेबारे टुङ्गोमा पुग्दैछन् ।२०७४ सालमा सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट एमालेले प्रतिनिधिसभा सदस्यमा जितेको थियो । २ नम्बर क्षेत्रकै प्रदेशसभा (क) सूर्यविनायक र (ख) मध्यपुर दुवै क्ष

सम्बन्धित सामग्री

एकीकृत समाजवादी अरुपार्टीमा विलय हुँदैन : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । आज भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। अध्यक्ष नेपालले भने, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, […]

आउनुस् प्रचण्ड! नेकपा बिउताऔँ : माधव नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आह्वान गरेका छन्।शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिउताउन आफू तयार रहेको बताए। उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भए त

नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ब्युँताउन माधव नेपालको आह्वान

भक्तपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । शनिबार भक्तपुरमा आयाेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन ...

भक्तपुरमा गठबन्धनलाई झट्का, ५० जना नेता कार्यकर्ता एमाले प्रवेश

भक्तपुर, कात्तिक ४ । चुनावको संघारमा नेपाली कांग्रेस भक्तपुर र नेकपा (एकीकृत समाजवादी) भक्तपुरलाई अर्को झट्का लागेको छ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बिहिबार साँझमा आयोजित एक कार्यक्रममा बालकोटकै नेपाली कांग्रेसका नेता चन्द्र कृष्ण श्रेष्ठ सहित ३५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । त्यस्तै उक्त कार्यक्रम नेकपा एसका […]

यी हुन भक्तपुरका ठूला दलका उम्मेदवार

भक्तपुरमा ठूला दलले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ लाई तोकिएको छ …

भक्तपुरमा तालमेल : सबै पालिका प्रमुख कांग्रेसलाई

११ वैशाख, काठमाडौं। भक्तपुरमा पाँच दलीय सत्तागठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ । सहमति अनुसार भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिनेछ । भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादी र मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले लिनेछ ।

भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एसले बुधवार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीय स्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा […]

स्थानीय तह निर्वाचन : भक्तपुरमा कुन दलको अवस्था कस्तो ?

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्

समाजवादी र माओवादीमा गएकाहरुलाई एमालेमा फर्किन ओलीकाे आग्रह

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएकाे छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएकाे हाे ।यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा पराजित हुने पनि बताउनुभएको छ । उहाँले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको भन्दै अबकाे एक वर्षभि...

माधव नेपालको ओलीतर्फ संकेतः जो हमसे टकराएगा, चुर चुर होजाएगा

काठमाडौं, १८ कात्तिक । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भक्तपुरमा पुगेर आफ्ना विरोधीलाई चेतावनी दिए । हिन्दीमा बोल्दै उनले भने, जो हमसे टकराएगा, चुर चुर होजाएगा । आफूसँग जुध्नेलाई चकनाचुर बनाइदिने उनको चेतावनी थियो । नेपालले कर्णाली प्रदेशमा ओलीलाई धक्का दिएको घटना स्मरण गराए । उठ्नै नसक्ने हालतमा पुर्याइदिएको टिप्पणी गरे । माधव […]