एमाले विभाजन होइन, पुनर्गठन भएको हो : प्रकाश ज्वाला

नेकपा (एकिकृत समाजबादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले)को विभाजन नभई त्यसको पुर्नगठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्...

सम्बन्धित सामग्री

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

सल्यान : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित भएका छन्। उनी ३५ हजार ७ सय मत पाएर निर्वाचित भएका हुन्। ज्वालाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह १५ हजार ९ सय ११ मतको अन्तरले पराजित भएका छन्। शाहले १९ हजार ७ सय ८९ मत पाएका छन् ।यस क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचन माओवादी केन्द्रका टेकबहादुर बस्नेतले जितेका थिए।कर्णाली प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका ज्वाला २०७४ मा सल्यानबाट प्रदेशसभा १ (२) बा

सल्यानबाट प्रतिनिधि सभा सदस्यमा प्रकाश ज्वाला विजयी

सल्यान – सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ । ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो । उहाँले ३५ हजार ७ सय प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेकपा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गर्नुभएको छ ।

प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित

८ मंसिर, सल्यान । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत पाएका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । एमालेका […]

एमालेका विद्रोही प्रकाश ज्वाला विजयी, को हुन् ज्वाला ?

सल्यानमा प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला विजयी भएका छन् । उनले गठबन्धनको विरुद्धमा बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतले पराजित गरेका हुन् । १ लाख ५७ हजार ७०१ मतदाता संख्या रहेको यस जिल्लामा ८४ हजार २२ मत खसेको थियो । जसमा ज्वालाको पक्षमा ३५ हजार ७०० मत आएको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १९ हजार ७८९ मत छ । विशेष गरी ज्वालाको प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका राजेन

सल्यानमा नेकपा एसका प्रकाश ज्वाला विजयी, एमाले तेस्राे

सल्यान निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एसका उम्मेदवार प्रकाश ज्वाला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई भारी मतान्तरले पराजित गर्दै एसका ज्वाला निर्वाचित भएका हुन्

सल्यानमा प्रकाश ज्वाला ७ हजार बढी मतान्तरले अघि

सल्यानमा जारी मतगणना अनुसार एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वाला ७ हजार बढी मतान्तरले अगाडि देखिएका छन् । पछिल्लो नतिजाअनुसार ज्वालाले १५ हजार ३२० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी ५ हजार ८८ मतले पछि छन् ।  दोस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले (पुतली) ८ हजार २३२ मत प्राप्त गरेका छन् एमालेका राजेन्द्र वीर रायले ४ हजार ४८९ मत पाएका छन्  ।

गठबन्धनबाट कोही पनि बाहिरिँदैनः प्रकाश ज्वाला

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले चुनावको मुखमा प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने गरी विधेयक आउँदा गलत सन्देश गएको बताएका छन् । “प्रतिनिधिसभाको कार्यकाल टुंगो लाग्नैपर्थ्यो । निर्वाचित भएको दिन गन्ने कि सपथग्रहण भएको दिनको गन्ने भन्ने अन्यौल थियो । तर चुनावको मुखमा कार्यकाल लम्ब्याउने गरी केही नेपाल ऐन संशोधन विधेयक आउँदा […]

प्रकाश ज्वाला प्रतिनिधिसभाका लागि एकल सिफारिश

सल्यान : नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वाला प्रतिनिधिसभा चुनावका लागि एकल सिफारिश भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला पार्टीले ज्वालाको नाम सिफारिश गरेको हो।यसअघि २०७० र २०७४ को चुनावमा ज्वाला सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री समेत रही सकेका उनले एमालेबाट फ्लोर क्रस गरेर माओवादीको सरकार टिकाउन महत्वपूर्ण भूमिका खेलेका थिए।बैठकले संघको समानुपातिकमा दुई जना दामोदर

को हुन् प्रकाश ज्वाला

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशमा आज भएको घटनाले देशको राजनीतिलाई तरंगित बनाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ४ जना प्रदेश सभा सांसदले फ्लोर क्रस गरे । ती मध्ये मुख्य थिए प्रकाश ज्वाला । सल्यानका ज्वाला पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकट हुन् । उनले नेपाललाई कठिन परिस्थितिमा साथ दिदै आएका छन् […]

ओलीलाई शिक्षा दिन कठोर निर्णय गर्नुपर्यो : प्रकाश ज्वाला

काठमाडौं : ढल्नै लागेको कर्णाली प्रदेश सरकार बल्ल–बल्ल जोगियो। एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्र नेतृत्वको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाए।एमालेको चार सांसद मुख्यमन्त्रीलाई मत मात्रै दिएनन् ‘फ्लोर क्रस’ गरेर राजनीतिको गेम चेञ्जर नै बने। गेम चेञ्जर बनेका एमालेका सांसद हुन्, प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा। उनीहरू चार जनाको सहयोगमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरे। पार्टीको ह्वी