'एमाले विभाजन अनुमोदन भएन'

नेकपा एमाले विभाजन गरेर निर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ (३ प्रतिशत मत) पनि कटाउन सकेन । उसले ७ मध्ये ६ प्रदेशमा मुस्किलले १.५ प्रतिशत मत कटाएको छ । सत्ता गठबन्धनसँग तालमेल गरेर प्रत्यक्षमा केही सिट ल्याए पनि समानुपातिक मतको अवस्थाले उक्त पार्टी अनुमोदन भएन भन्दा के होला भन्ने प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा हामीले उक्त पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग कुराकानी गरेका छौं । प्रस्तुत छ राईसँग रातोपाटी संवाददा

सम्बन्धित सामग्री

०७८ साल : राजनीतिक उथलपुथलको वर्ष

आज २०७८ सालको अन्तिम दिन । नेपालको राजनीतिक इतिहासमा २०७८ निकै उतारचढावपूर्ण बन्यो । राजनीतिक उथलपुथलका कारण सर्वोच्च अदालत, प्रधानन्यायाधीश र सिङ्गो न्यायालय समेत विवादरहित बन्न सकेन । संसद् विघटनदेखि पुनर्स्थापनासम्म तथा पार्टीहरू विभाजन हुनेदेखि विवादित एमसीसी अनुमोदन र चुनाव घोषणासम्म यस वर्षका महत्त्वपूर्ण परिघटना हुन पुगे । साथै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाभियोग र गभर्नर महाप्रसाद अधिकारीको निलम्बन पनि यस वर्षका सम्झनलायक घटनाका रूपमा चित्रित भए ।१. प्रतिनिधि सभाको ह

‘नारायणकाजीले बार्गेनिङ गरे, पार्टी विभाजन हुँदैन’

नेकपा माओवादी केन्द्रका नेता  मातृका यादवले  एमसीसी अनुमोदन अहिलेको आवश्यकता भएको बताएका छन् । साथै उनले एमसीसी अनुमोदन नगरेको भए प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको दाबीसमेत गरेका छन् । यादवले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेकाले अब कुनै संशय राख्न आवश्यक नभएको समेत बताए । नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टी विभाजन गर्न नसक्ने भन्दै उनले एमसीसी अनुमोदनप्रति असन्तुष्टि देखाएर श्रेष्ठले बार्गेनिङमात्र गरेको दाबी गरे । प्रस्तुत छ– नेता यादवसँग

एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै माओवादी केन्द्रका शीर्ष नेताबिच खटपट सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसमीसी अनुमोदन गर्न सघाएको भन्दै नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायत नेताले प्रश्न उठाएका छन्। अनुमोदन अघिसम्म नारायणकाजी समूहका नेताले माओवादी कुनै हालतमा एमसीसीलाई पारित गराउने पक्षमा नलाग्ने ठोकुवा गरेका…

नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक […]

‘विरोधीकै मत’ले संसद्बाट एमसीसी अनुमोदन

पार्टीभित्रको ठूलो विरोधी समूहको अवरोधका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चाहना’ पूरा हुन सकेन्। नेकपा भित्रका अनेकन विवादका कारण पार्टी विभाजन भयो। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी विरोधी दलहरूलाई नै सहमतिमा ल्याएर संसद्बाट अनुमोदन गरा...

धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ।सरकारले प्रतिनिधिसभामा टेबुल गरेको एमसिसी प्रस्तावको विपक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अनुमोदन गर्ने पक्षमा जुटेको थियो। उसले एमालेसँग नयाँ

मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई बिहीबार कुश्मामा सम्बोधन गर्दै शर्माले एमसीसीका कारण मुलुकमा विभाजन पैदा भएको हुँदा अघि बढाए संकटमा फस्ने चेतावनी दिनुभयो । अनुमोदन गर्ने कि एमसीसी फिर्ता […]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाण्डाै -  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे तुलसीलाल प्रतिष्ठान भवनमा बस्ने छ । पार्टी विभाजन भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हाे ।  बैठकमा १० बुँदे सहमति कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे, पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यलाई कारबाही प्रक्रिया अगाडि बढाउनेबारे छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटीको बैठक आज

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो।बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पा

विकृत राजनीति र माओवादी कार्यभार

नेपालको राजनीतिमा नौला र अनौठा घटना भइरहेका छन् । केपी ओली नेतृत्वको एमाले र माओवादीबीच चुनावी तालमेल भयो । त्यसलाई जनताले लगभग दुई तिहाइ मत दिएर अनुमोदन पनि गरे । चुनावी परिणामपछि दुई पार्टी मिले, फेरि विभाजन भए, संसद् विघटन भयो, पुनः स्थापन, नेतामाथि कारबाही र निष्कासन, नेता तथा पार्टी विभाजन, अदालतद्वारा संविधानको व्याख्या र फैसला हुँदै नेता र पार्टीहरूबारे अदालत, निर्वाचन आयोगले विभिन्न फैसलाहरू गरे । यी सबै छोटो समयमा जनताले अनुभूत गरेका अनौठा घटना हुन् । यी विषयवस्तुलाई सरसर्ती जनताको मानस