आफ्नै टिभी सार्वजनिक गर्दै अमेजन

अमेजनले यो वर्ष आफ्नै टिभी सार्वजनिक गर्ने भएको छ । यो टिभी अक्टोबरमा सार्वजनिक हुनेछ । अमेजन डिभाईसेजले दुई वर्ष देखि यो प्रोजेक्टमा काम गरिरहेको थियो । यो कम्पनीले काईण्डल र ईको स्पीकर पनि निर्माण गर्ने गरेको छ । यसको डिजाइन र निर्माण टिसिएल भन्ने कम्पनीले गर्ने गर्दछ । अमेजनको आफ्नै समूह पनि छुट्टै एक टिभीको काममा लागेको छ । टिभीमा एलेक्सा पनि उपलब्ध हुनेछ ।...

सम्बन्धित सामग्री

अमेजन प्राइममा नेपाली चलचित्र ‘हल्कारा’

९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ। यस चलचित्रलाई रेन्ट र बाइ सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ। चलचित्रमा अभिनेता महेश त्रिपाठी र विनिता...

अमेजन वर्षावन जोगाउने चुनौती

अन्ततः ब्राजिलको अमेजन वर्षावन क्षेत्रबाट शुभ समाचार आइरहेका छन् । पछिल्लो पाँच महिनामा वनविनाशको गति अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले घटेको छ । यो परिवर्तनले सरकार परिवर्तनको सार्थकता प्रतिबिम्बित गर्छ । सन्...

अमेजन नदीमा किन मरे १२० वटा डल्फिन ?

ब्राजिलको अमेजन नदी तथा त्यसका शाखाहरुमा पछिल्लो एक हप्तामा १२० वटा डल्फिन  मरेका छन् । डल्फिनका शवहरु फेला पर्ने क्रम जारी छ । आखिर विश्वकै ठूलो अमेजन नदीमा त्यतिधेरै डल्फिन किन मरिरहेका छन् ? यसले आम मानिस तथा जीव वैज्ञानिकहरुलाई पनि आश्चर्यमा पारेको छ र चिन्तित बनाएको छ । वैज्ञानिकहरुका अनुसार धेरै गर्मी तथा खडेरीका […]

विवादका बीच ‘पठान’को अमेजन प्राइमसँग १०० करोडको सम्झौता

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘पठान’ले अमेजन प्राइमसँग १ सय करोड भारतीय रुपैयाँको सम्झौता गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी राइट्स फिल्म रिलिज हुनुअघि नै १ सय करोड भारतीय रुपैयाँमा बिक्रि भइसकेको छ । अमेजन प्राइमले महँगो मूल्यमा फिल्मको ओटीटी राइट्स किनेको हो । फिल्म आगामी मार्चको अन्त्यमा वा […]

स्वस्तिमा खड्काको ‘बुलबुल’ अब अमेजन प्राइममा हेर्न सकिने

काठमाडौं : स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’अमेजन प्राइममा रिलिज भएको छ। डिजिटल प्लेटफर्म अमेजन प्राइममा फिल्म उपलब्ध भएको निर्माता अबिरल थापाले फेसबुकमार्फत जानकारी दिए। उनका अनुसार यो फिल्म अमेरिका, युके, जर्मनी र जापान लगायतका देशका दर्शकले अमेजन प्राइममा हेर्न पाउनेछन्। ‘बुलबुल’मा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्।…

यशको ‘केजीएफ-२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा

काठमाडौं । बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले बक्स […]

अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ। उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ।  वेब सिरिजको…

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुलाई एचबीओका लागि अमेजन प्राइम च्यानेल मार्फत प्रति महिना १५ डलरमा साइन अप गरिएको प्रोग्राम सेपटेम्बर १५ मा सकिने भनेर जानकारी पनि दिएको थियो । यो कारणले एचबीओले करिब ५० लाख सब्सक्राइबर गुमाउने आशंका गरिएको छ । अमेजनले एचबीओ म्याकसलाई च्यानेलको मार्फत नजाने भए सपोर्ट नगर्ने भएको थियो । द...

अमेजन प्राइममा ‘एट्टीन’

निर्माता तथा निर्देशक प्रेम लामाको चलचित्र ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन नेपालमा बेलायतमा गरिएको छ । यो चलचित्रले नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै जन्मिएर हुर्किएको दोश्रो पुस्ताविचको अन्तर, मनोविज्ञानलाई प्रस्तुत गरेको छ । तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रमा […]

'अमेजन फायर टीभी’ मा पनि 'सिनेमाघर'

विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टीभीमा पनि नेपाली डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको छ