अमेजन नदीमा किन मरे १२० वटा डल्फिन ?

ब्राजिलको अमेजन नदी तथा त्यसका शाखाहरुमा पछिल्लो एक हप्तामा १२० वटा डल्फिन  मरेका छन् । डल्फिनका शवहरु फेला पर्ने क्रम जारी छ । आखिर विश्वकै ठूलो अमेजन नदीमा त्यतिधेरै डल्फिन किन मरिरहेका छन् ? यसले आम मानिस तथा जीव वैज्ञानिकहरुलाई पनि आश्चर्यमा पारेको छ र चिन्तित बनाएको छ । वैज्ञानिकहरुका अनुसार धेरै गर्मी तथा खडेरीका […]