अमेजन प्राइममा नेपाली चलचित्र ‘हल्कारा’

९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको छ। यस चलचित्रलाई रेन्ट र बाइ सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिन्छ। चलचित्रमा अभिनेता महेश त्रिपाठी र विनिता...

सम्बन्धित सामग्री

‘हल्कारा’को ट्रेलरमा वैदेशिक रोजगारीको कथा

काठमाडौं । वैदेशिक रोजगारीका पीडायुक्त कथामा नेपाली चलचित्र निर्माण हुने क्रम बढ्दो छ । यसै क्रममा बिहीबार काठमाडौंमा ट्रेलर रिलिज गरिएको चलचित्र ‘हल्कारा’ पनि वैदेशिक रोजगारीकै पीडा समेटिएको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ । यो चलचित्र २९ वैशाखबाट रिलिज हुने भएको […] The post ‘हल्कारा’को ट्रेलरमा वैदेशिक रोजगारीको कथा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हल्काराबाट अन्तराष्ट्रिय फेस्टिबलमा छानिए महेश

काठमाडौं । अमेरिकाको तेश्रो पुरानो फिल्म फेस्टिबल ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘हल्कारा’ चयन भएको छ । यो फिल्म फेस्टिबल अमेरिकामा बुधबारबाट सुरु भएको छ । यही महोत्सबमा नेपाली चलचित्र हल्कारा चयन भएको हो । अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा प्रिमियर हुनेछ । नेपाली चलचित्र यो […] The post हल्काराबाट अन्तराष्ट्रिय फेस्टिबलमा छानिए महेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘हल्कारा’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हल्कारा’ अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।  महेश त्रिपाठी मुख्य भूमिकामा रहेको चलचित्र ‘हल्कारा’ अप्रिल २० देखि २४ सम्म चल्ने फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनेछ । फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० भन्दाबढी सर्ट फिल्म प्रदर्शन हुँदै छन् । विक्रम सापकोटाले निर्देशन...