अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ। उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ।  वेब सिरिजको…