मोदीको सुरक्षामा हतियारसहितका ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने - Naya Patrika

जनकपुरमा हदिश खुद्दार, काठमाडौंमा टेकराज थामी भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसदको माग

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भारत भ्रमणका क्रममा यसको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। ‘केही हप्ताअघि...

भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्दै संसदमा हंगामा

काठमाडौंं । स्वतन्त्र पञ्जाव अर्थात खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पसेको आशंका गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषयले अहिले संसद्मा चर्को बहस शुरू भएको छ । भारतीय सुरक्षा निकायका व्यक्तिहरू सादा पोशाकमा विभिन्न नाका भएर नेपाल प्रवेश गरेका छन् । एउटा टोली दार्चुलाबाट नेपाल प्रवेश गरेको छ भने अर्को टोली बैतडी हँुदै नेपाल […]

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।...

भारतीय सुरक्षकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको थियो।  नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी...

विद्रोहीको हमलामा तीन भारतीय सुरक्षाकर्मी मृत्यु

जम्मु र कश्मीरमा भएको  आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखण्डनकारी समूह र सुरक्षा फौजबीच बारम्बार झडप हुने गरेका छन् ।

किसानलाई सधैं मलको पिरलो: नेपालमा पाइँदैन भारतबाट ल्याउँदा प्रहरीले कमिसन माग्छ

अनुदानको मल नपाएपछि सिमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महंगोमा कमसल मल ल्याउने गरेका छन्। तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्रले उल्टै दुख्ख दिने गरेको गुनासो पनि किसानको छ।...

नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी

धनगढी। कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल(एसएसबी) हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको कैलारी गाउँपालिका–७स्थित हौसलपुर गाउँमा उनीहरु हतियारसहित निर्बाध रुपमा आउजाउ गर्दै आएका छन्। उनीहरु खाजा खान र आफ्नो अस्थायी पोस्टतफए जना समेत नेपाली भूमिको प्रयोग गर्दै आएका छन्।

नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी

कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको  कैलारी  गाउँपालिका–७   स्थित   हौसलपुर   गाउँमा   उनीहरू हतियारसहित  निर्बाध  रूपमा  आउजाउ गर्दै आएका हुन्।  उनीहरू खाजा खान र आफ्नो  अस्थायी  पोष्टतर्फ  जानका  लागि नेपाली भूमि हौसलपुर गाउँमा पुग्ने गरेको जनाइएको छ। एसएसबी  गाउँमा  हरेक  दिन&nb...