काठमाडौंं । स्वतन्त्र पञ्जाव अर्थात खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पसेको आशंका गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषयले अहिले संसद्मा चर्को बहस शुरू भएको छ । भारतीय सुरक्षा निकायका व्यक्तिहरू सादा पोशाकमा विभिन्न नाका भएर नेपाल प्रवेश गरेका छन् । एउटा टोली दार्चुलाबाट नेपाल प्रवेश गरेको छ भने अर्को टोली बैतडी हँुदै नेपाल […]