प्रधानमन्त्री माेदीकाे सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाकाे जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

बुटवल- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाको एक टोली रुपन्देही आएको छ। भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका दिन जेठ २ गते गर्ने लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लिएर उक्त विमान […]

सम्बन्धित सामग्री

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन भारतीय सैनिक अधिकारीहरु लिएर विशेष विमान गौतमबुद्ध विमानस्थलमा ओर्लिएको हो ।