एमाले फुटको सम्भावना टर्‍यो

नेकपा एमालेले असार १६ गते दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ । त्यस बैठकले माधवकुमार नेपाल समूहको माग सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बताउँछन् । त्यस बैठकले जेठ २ मा फर्कने आधार खडा गर्ने र एकताका लागि पुनः आह्वान गर्ने तयारी गरिरहँदा नेपाल...

सम्बन्धित सामग्री

जसपामा ‘युद्धविराम’, तत्काल फुटको सम्भावना टर्‍यो

२५ फागुन, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को विभाजन तत्कालका लागि टरेको छ । बिहीबार कार्यकारिणी समितिको बैठक बेलाएको जसपाले २८ गते संघीय परिषद् र २९–३० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकसँगै पार्टीमा ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । पार्टीभित्र कार्यकारी अधिकार […]