काठमाडौं । कुमारी क्यपिटल लिमिटेड नेशनल पेमेन्ट स्वीच (एनपीएस) मा आबद्ध भएको छ ।आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपीएसमा आबद्ध भएको कुमारी क्यापिटलले जनाएको छ । सम्झौतापत्रमा कुमारी क्यपिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात कुमारी क्यापिटलका […]
कुमारी बैंक लिमिटेड आइतबार देखि २१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।...
कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा डिजिटल दक्षिणा अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तबीचको बाध्यात्मक दूरीलाई माया र आर्शिवादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्य रहेको जनाएको छ ।चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले […]
कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको...
काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दुरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्ष
डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले एक महिने कुमारी लगइन च्यालेन्ज नामक अभियान सुरु गरेको छ।...
चितवनको पर्यटकीय क्षेत्र सौराहालाई डिजिटल बजार घोषणा गरिएको छ । कुमारी बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो
डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना प्रस्तुत गरेको छ । यो योजनाअन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।‘कुमारी स्मार्ट वान टु थ्री, […]