डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना प्रस्तुत गरेको छ । यो योजनाअन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जनाले सामसङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।‘कुमारी स्मार्ट वान टु थ्री, […]