१० वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनविरुद्ध स्पष्ट कदम चाल्न आवश्यक रहेको बताएका छन् बताए । मोदीले भारतले जलवायु परिवर्तनविरुद्धको कदमको रुपमा नवीकरणीय ऊर्जाको योजना अघि सारिरहेको बताए । सन् २०३० सम्म ४५० गिगावाटको विद्युत् उत्पादन गर्ने भारतको लक्ष्य रहेको मोदीले बताएका थिए । उनले भारतले अहिले नवीकरणीय ऊर्जा, जैविक विविधताजस्ता विषयलाई […]