तस्बिरमा राजधानीमा छठको समापन

सूर्य उपासना गरी मनाइने छठ पर्वको आज अन्तिम दिन राजधानीका कमलपोखरी, गौरीघाट लगायतका क्षेत्रमा उदाउँदो सूर्यलाई अर्घ दिइयो ।

सम्बन्धित सामग्री

यसरी गरियो छठको समापन (तस्वीरहरू)

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरियाे ।

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन

कपिलवस्तु नगरपालिका– ३ रामाट नदीमा छठको अन्तिम दिन उदाउदो सुर्यको पुजा गर्दै ब्रतालुहरु।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरिंदै, मधेश प्रदेशमा बिदा

१४ काठमाडौं, धनुषा । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् । छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ । मधेश प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदी/खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य […]

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

काठमाडौं : प्रातःकालको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सोमबार समापन गरिँदैछ।कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्।मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व छठको व्रतविधि कार्तिक शुक्ल चतुर्थीमा शुरु हुन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुन्छ।कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रतालुले यो व्रत सुरु गर्छन्। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी माता

जनकपुरधाममा चैती छठको रमझम, अस्ताउँदो सुर्यलाई अर्घ चढाइयो

जनकपुरधाम । जनकपुरधाममा चैती छठको रमझम देखिएको छ । आज चैती छठको अवसरमा जनकपुरको विभिन्न पोखरीहरुलाई सिंगारिएको छ । ऐतिहासिक गंगासागरमा छठको रमझम देखिएको छ । ब्रतालुहरुले आज अस्ताउदो सुर्यको अर्घ चढाएका छन् । भोली उदाउँदै गरेको सूर्यलाई अर्घ दिदैँ छठको समापन हुन्छ । चार दिवसीय पर्व छठमा पहिलो दिन वर्तालुहरुले नुहाउने, खाने र दोस्रो […]

काठमाडौंमा यस्तो देखियो छठको समापन, हेर्नुस् फोटोमा

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती…

गौरीघाटबाट छठको बिदाइ (फोटो फिचर)

२५ कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिंदै काठमाडौंवासीले पनि छठ पर्व समापन गरेका छन् । काठमाडौंका गौरीघाट, कमलपोखरी, गहनापोखरी, नागपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारबाट व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएर छठको पूजाविधि समाप्त गरेका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

वीरगंज : छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। बिहानको अर्घ्य दिने चलनलाई मधेसमा पारण पनि भनिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गर्ने भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका…

काठमाडौंमा छठको उल्लास (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ । छठको अवसरमा […]

वीरगंजमा यसरी गरियो छठको पारण

वीरगंजः उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन गरिएको छ। यसलाई पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिनमा पारण गरिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्। वीरगंज महानगरपालिका २१ मा पर्ने लिपनीबिर्ता र २२ मा