वीरगंज : छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। बिहानको अर्घ्य दिने चलनलाई मधेसमा पारण पनि भनिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गर्ने भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका…