२५ कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिंदै काठमाडौंवासीले पनि छठ पर्व समापन गरेका छन् । काठमाडौंका गौरीघाट, कमलपोखरी, गहनापोखरी, नागपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारबाट व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएर छठको पूजाविधि समाप्त गरेका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि शुरु भएको […]