धनगढी – नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो । टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ […]
कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो। उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो । सुदूरपश्चिम अखण्ड र थ
नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा आफ्नो सुरुवाती अग्रतालाई कायम राखेको छ। मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले सुरुदेखि नै झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्।...
कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।...
कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता फराकिलो देखिएको छ । उन्मुक्ति पाटीका मेयरका उम्मेदवार रामलाल डगौरा थारुले १७४५ का साथ अग्रता लिएका छ । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नवराज रावल ९८३ का साथ पछ्याई रहेको अवस्था छ । ०७४ मा मेयर–उपमेयर जितेको एमा...
काठमाडौं– कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार कैलालीको टीकापुर नगरपालिकाको ५ नम्बर वडामा विजयी भएका छन् । नागरिक उन्मुक्ती पार्टीका वडाअध्यक्षमा बलवीर थारुसहित अन्य ५ जना निर्वाचित भएका हुन् । टीकापुरको मेयर र उपमेयरमा जारी मतगणनामा पनि चौधरीको पार्टीका उम्मेवाराले कायम गरेका छन् । उक्त पार्टीका तर्फबाट टीकापुरमा मेयरका उम्मेदवार रामलाल […]
धनगढी : कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ।शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्।नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त
कैलाली । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । शनिबार साँझ ६ बजेसम्मको मतगणना अनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले […]
३१ वैशाख, धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले सुरुवाती अग्रता लिएको छ । पहिलो एक सय मतको गणना सकिंदा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीका मेयर पदका उम्मेदवारले ३४ मतसहित अग्रता लिएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिए । उनकाअनुसार नागरिक उन्मुक्ती पार्टीलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवारले […]