टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो।  उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने । उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो । सुदूरपश्चिम अखण्ड र थ

सम्बन्धित सामग्री

नागरिक उन्मुक्ति पार्टीले जित्यो टीकापुर मेयर र जोशीपुर अध्यक्ष उपाध्यक्ष

धनगढी – नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गत वर्ष पुसमा गठन भएको पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा जित हासिल गरेको हो । टीकापुर नगरपालिका मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ […]

राजपा नेताहरूसँग दाहालको गुनासो- टीकापुर पनि एमालेले जित्ने!

कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो। मतगणना क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले राजपा नेताहरूसँग गुनासो नै गर्न भ्याए। प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग…