चौथो पटक मन्त्रीमण्डल विस्तार, फोरमबाट थपिए दुई मन्त्री - Naya Patrika

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमबाट दुई जना मन्त्री थपेका छन् । फोरमबाट उपेन्द्र जनसंख्या तथा स्वास्थ्य र मोहमोद इस्तियाक राईन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नाउपालाई समेटेर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्रीमण्डल विस्तार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार चौथोपटक मन्त्रीमण्डल विस्तार गरेका छ् ।  नागरिक उन्मुक्ति पार्टीबाट तीन जना मन्त्री बनेका छन् ।

मन्त्रीमण्डल विस्तार नहुँदा योजना छनोट र बजेट निर्माणमा समस्या

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन महिनादेखि प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । प्रदेशका मन्त्रालयमा मन्त्री नहुँदा आगामी आर्थिक वर्षका लागि बजेट निर्माण तथा योजना छनोटमा असर परेको छ । मन्त्रालयका कर्मचारीले मन्त्री नहुँदा योजना छनोटका लागि नीतिगत निर्णय लिन समस्या भएको छ । मन्त्री नहुँदा कर्मचारीले योजना छनोट गरी बजेट राख्ने तर मन्त्री […]

लुम्बिनीमा जम्बो मन्त्रीमण्डल विस्तार

बुटवल, (नेस) । लुम्बिनी प्रदेशमा सरकार गठन भएको करिब २ महिनापछि आइतबार मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रीमण्डललाई पूर्णता दिँदै १७ सदस्यीय जम्बो मन्त्रीमण्डल बनाउनुभएको छ । संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार नयाँ ७ मन्त्री र ३ राज्यमन्त्रीसहित १० जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक […]

बागमतीमा मन्त्रीमण्डल विस्तार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले बुधवार ६ मन्त्री र चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले बुधवार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ ग्रहण गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला छन् । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् । प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ । रासस

प्रदेश १ मा दुई मन्त्री नियुक्त

मोरङ-  प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका छन्। शुक्रबार विराटनगरमा मुख्यमन्त्री आचार्यले तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर सामसोहाङलाई मन्त्रीमण्डलमा सामेल गराएका हुन्। नवनियुक्त दुवै मन्त्रीले सपथग्रहण गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार तिवारीलाई उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालय र सामसोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। […]

देउवाले महाधिवेशन र मन्त्रीमण्डल विस्तार नगर्नुको रहस्य

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता चलाएको एक महिनामा पनि मन्त्रिमण्डल विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेपनि देउवा अझै तयार छैनन् । देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो । […]

सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस, कसका कारण रोकियो मन्त्रिपरिषद् विस्तार?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए यता गठबन्धनका नेताहरु मन्त्रिपरिषद विस्तारका विषयमा लगातार संवादमा छन्। असार २९ गते देउवाले ५ सदस्यीय मन्त्रीमण्डल विस्तार गरे। हाल माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जा मन्त्री पम्फा भुसाल देउवा नेतृत्वको सरकारमा सामेल छन्। कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर…